कोरोना संक्रमणका कारण पर्वतमा एक महिलाको मृत्यु

विकल्प न्यूज/पर्वत कार्तिक २ गते ।  कोरोनाका कारण पर्वत जिल्ल्लामा एकजना महिलाको मृत्यु भएको छ । कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ३८ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको हो । उपचारका लागि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो । अस्पतालले होमआइसोलेसनमा राख्न आइतबार बिहान … Continue reading कोरोना संक्रमणका कारण पर्वतमा एक महिलाको मृत्यु